Premium Membership — 2 Years

¥99,000

जापानमा बसोबास गरिरहेका वा जापान आउन लागेका विद्यार्थी तथा अन्य ग्राहकहरूका लागि १ वर्षको विस्तृत सहायता सदस्यता

यो सदस्यता किन लिने?

  • 💼 पार्ट-टाइम जागिर खोज्न सहयोग तथा मार्गदर्शन

  • 🤝 उपयुक्त पार्ट-टाइम जागिरमा सिफारिस

  • 🎤 पार्ट-टाइम जागिरको अन्तर्वार्ता तयारी

  • 📄 CV/रिज्युमे तयार गर्न सहयोग

  • 📝 जागिरका लागि आवेदन दिन सहयोग

  • 💡 जागिरसम्बन्धी आवश्यक जानकारी तथा परामर्श

  • 🏠 जापानभर कोठा तथा घर खोज्न सहयोग

  • 🏥 अस्पताल जाँदा भिडियो कलमार्फत जापानी भाषा अनुवाद तथा संवादमा सहयोग

  • 🎓 उपयुक्त सेन्मोन गाक्को (専門学校) खोज्न सहयोग

  • 📚 सेन्मोन गाक्कोको आवेदन/願書 भर्न, आवश्यक कागजातको सूची तयार गर्न तथा आवेदन प्रक्रियामा सहयोग

  • 🎤 सेन्मोन गाक्कोको प्रवेश अन्तर्वार्ता तयारीमा सहयोग

  • 👨‍💼 रोजगारी तथा SSW जागिर खोज्न सहयोग

  • 🏢 उपयुक्त कम्पनीमा सिफारिस तथा कम्पनी खोज्न सहयोग

  • 🤝 कम्पनी तथा रोजगारदातासँगको अन्तर्वार्ता तयारी

  • 🇯🇵 N5 स्तरको जापानी भाषा कक्षामा सहभागी हुने सुविधा

  • 🛂 पासपोर्ट नवीकरणका लागि आवश्यक अपोइन्टमेन्ट बुकिङमा सहयोग

  • ✈️ हवाई टिकट बुकिङ गर्न सहयोग

  • 🌐 सामान्य कागजात अनुवाद सेवा (तोकिएको सीमा तथा सर्तअनुसार)

सदस्यता शुल्कमा समावेश नहुने खर्च

घरभाडा, डिपोजिट तथा कोठा/घर लिँदा लाग्ने प्रारम्भिक खर्च, चिकित्सा खर्च, यातायात खर्च, हवाई टिकटको वास्तविक मूल्य, विद्यालय वा कम्पनीले लिने शुल्क, सरकारी शुल्क, पासपोर्टसम्बन्धी शुल्क तथा अन्य तेस्रो-पक्षबाट लाग्ने खर्चहरू सदस्यता शुल्कमा समावेश हुने छैनन्।

जापानमा नयाँ जीवन सुरु गर्दा जागिर, बसोबास, अध्ययन, भाषा, अस्पताल वा दैनिक जीवनका आवश्यक प्रक्रियामा एक्लै संघर्ष गर्न नपरोस् भन्ने उद्देश्यले यो सदस्यता तयार गरिएको हो।

Manzoku सदस्यता — जापानमा तपाईंलाई आवश्यक पर्दा साथ, सहयोग र मार्गदर्शन।